<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        चीनलाई दोषारोपन र फाइदा पनि लिन खोज्ने मोरिसनको बहुलठ्ठीपन
        2020-12-04 19:12:15cri
        Share with:

        चीनलाई दोषारोपन र फाइदा पनि लिन खोज्ने मोरिसनको बहुलठ्ठीपन

        अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा सधैं बदलिने राजनीतिज्ञहरुबारे चर्चा गर्दा अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनको नाम अवश्य नै अग्रस्थानमा आउँछ। भर्खरै “कार्टुन घटना”बारे चीनमाथि आरोप लगाउँदै चीनले माफी माग्नुपर्छ भन्ने उहाँले डिसेम्बर ३ तारिख खुलस्त रुपमा चीनसँग “रचनात्मक सम्पर्क” गर्न सक्ने आशा लिनुभएको छ। यसका साथै उहाँले “चीनसँगको सम्बन्ध आपसी हितसँग अनुकूल रहेको र दुई देशका लागि हितकर हुने” पनि बताउनुभएको छ। चीनलाई हिलो छ्याप्नका साथै चीनबाट लाभ लिन खोज्ने मोरिसनमा बहुलठ्ठीपन देखिएको हो कि भन्ने शंका उब्जिएको छ।

        चीनलाई दोषारोपन र फाइदा पनि लिन खोज्ने मोरिसनको बहुलठ्ठीपन

        प्रधानमन्त्रीको पदमा बसेको दुई वर्षयता मोरिसनले एकातिर राजनीतिक क्षेत्रमा अमेरिकाको पछि लागेर चीनमाथि धेरै लान्छना लगाउनुभयो भने अर्कातिर आर्थिक क्षेत्रमा चीनको विकासबाट फाइदा लिन खोज्नु भएको छ। अमेरिकाको पिछलग्गुको रुपमा हिँड्ने यस किसिमको खतरनाक गतिबिधिले अस्ट्रेलियालाई कठिन अवस्थामा लगेको छ।

        वास्तवमा मोरिसनको यस्तो प्रदर्शन कुनै चलाख राजनीतिज्ञले देखाउने कुरुप हाँस्यास्पद नाटक मात्र हो। बोलेको कुरा सुन्ने र गरेको काम अवलोकन गर्ने चिनियाँहरुले अरुसँग व्यवहार गर्ने अडान हो। “सम्पूर्ण शरीर नाटक देखाउने” मोरिसनले चीनसँग “आपसी हित” का लागि आफ्नो सदिच्छा देखाउनुपर्छ।

        英国365bet体育_365bet手机官网_约彩365官旧版本网客户端下载